TRENDING
होमपेज
माण्डु हाइड्रोपावरको प्रिमियम आईपीओ बिक्री खुला


काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको सर्वसाधारण सेयर आईपीओ आइतबारदेखि निश्कासन भएको छ । कम्पनीले १२ लाख ५ हजार ३ सय २० कित्ता सेयर आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको छ । यो कम्पनीको आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । भदौं ११ गतेबाट निश्कासन भएको आईपीओमा लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्ने छन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको कम्पनीले जनाएको छ । आईपीओबाट जम्मा भएको रकमले ऋण तिर्ने कम्पनीले अर्थ कागजलाई जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७