TRENDING
होमपेज
घट्न थाल्यो गोलभेडाको मूल्य


काठमाडौँ । प्रतिकिलो डेढसय हाराहारी पुगेको गोलभेडाको थोक मूल्य घट्न थालेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार महँगीको मारमा परेको गोलभेडाको भाउ विस्तारै घट्न थालेको हो ।
विकास समितिकाअनुसार आज ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकिलो ८५ रुपैयाँ छ । हिजो पनि यही मूल्यमा कारोबार भएको गोलभेडा विहीबार भने प्रतिकिलो १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज भारतीय ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १०५ रुपैयाँ छ । विहीबार भारतीय ठूलो गोलभेडाको थोक मूल्य प्रतिकिलो १५० रुपैयाँ थियो । यसबाहेक, आज सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५१ रुपैयाँ छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७