TRENDING
होमपेज
धरान उपमहानगरमा निषेधाज्ञा जारी


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ ।
धार्मिकर साम्प्रदायिक, जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा ९२० तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार सूचना जारी गर्दै धरान उपमहागनर क्षेत्रभित्रका सबै वडाहरुमा सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला र प्रदर्शन नगर्न आग्रह गरेका हुन् । तर अत्यावश्यक काम भने सुरक्षा निकायसँगको समन्वयमा गर्न सकिने सूचनामा उल्लेख छ ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७