TRENDING
होमपेज
बढ्यो सुनचाँदीको मूल्य


काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ९५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।
आइतबार र सोमबार सुनको प्रतितोला मूल्य एक लाख १० हजार ३ सय रुपैयाँमा स्थिर थियो । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ३९० रुपैयाँ तोकिएको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७