TRENDING
होमपेज
बागमती प्रदेश सरकारद्वारा श्रम तथा रोजगार नीति सार्वजनिक


हेटौंडा। बागमती प्रदेश सरकारले प्रदेश श्रम तथा रोजगार नीति २०८० सार्वजनिक गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सोमबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी प्रदेश श्रम तथा रोजगार नीति सार्वजनिक गरेको हो ।
कार्यक्रम प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यता एवम् प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रममा मन्त्रालयका सचिव तिर्थराज भट्टराइले प्रदेशको श्रम तथा रोजगार नीतिका बारेमा प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा।डा नरविक्रम थापा, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव तीर्थराज भट्टराई, सामाजिक विकास मन्त्रालयका सचिव डा।भिष्मकुमार भुसाल, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईलगायतको आतिथ्यता रहेको थियो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७