TRENDING
होमपेज
हङकङ र थाइल्यान्डलाई उपाधि


काठमाडौँ । हङकङ र थाइल्यान्डले एसिया यू–२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिताको उपाधि जितेका छन् । हङकङ पुरुष तथा थाइल्यान्ड महिलामा च्याम्पियन बने । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार पुरुष फाइनलमा हङकङले मलेसियालाई १९–१४ ले पराजित गर्यो । चाइनिज ताइपेई तेस्रो भयो । पुरुषमा ७ राष्ट्रले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगिताअन्तर्गत चार राष्ट्र सहभागी महिलाको राउन्ड रोविन लिगमा थाइल्यान्ड शीर्ष स्थानमा रहँदै पहिलो भयो । हङकङ दोस्रो तथा मलेसिया तेस्रो भए ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७