TRENDING
होमपेज
सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ पक्राउ


काठमाडौ । सुन तस्करी प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुबै जना चिनियाँ नागरिक रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
ब्युरोका अनुसार साउन ३ मा हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा चिनियाँमात्रै आधा दर्जन भन्दा बढी व्यक्ति पक्राउ परिसकेका छन् ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७