TRENDING
होमपेज
आज तिन संसदीय समितिको बैठक बस्दै


काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका तीन विषयगत समितिको बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ।
समितिको हल सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय १६औँ योजनाको अवधारणा पत्र र उक्त योजनामा दिगो विकास लक्ष्यको अन्तरआबद्धता, एलडीसी ग्राजुएसन स्ट्राटेजी तयारी लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ।
यस्तै बिहान साढे ११ बजे प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ। सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्किन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका विषयमा छलफल गर्ने कार्यसूची छ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७