TRENDING
होमपेज
प्रधानमन्त्री प्रचण्ड भदौँ ३० गते अमेरिका , असोज ४ गते चीन जाने


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो भदौँ ३० गते अमेरिका जाने भएका छन्। उनी असोज ४ गते चीन जाने भएका छन्। अमेरिकास्थित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम तय भएको हो।
आज मंगलबार सम्पादकहरुसँगको छलफलमा उनले १६ सेप्टेम्बर भदौ ३० मा अमेरिकाको न्यूयोर्क जाने र २१ सेप्टेम्बर असोज ४ मा त्यतैबाट चीन जाने बताए।
अमेरिकाको न्यूयोर्कमा १९ सेप्टेम्बरबाट संयुक्त राष्ट्रसंघको महासभा सुरु हुँदैछ। २१ सेप्टेम्बरमा सम्बोधन तय भएको प्रचण्डले जानकारी दिए।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७