TRENDING
होमपेज
सुनको मूल्य स्थिर


काठमाडौ । चालु साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ स्थिर रहेको छ। शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँमा कारोवार भएको सुन आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ।
यस्तै तेजाबी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ। शुक्रबार १ हजार ३ सय ८० रुपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ३ सय ७५ रूपैयाँमा कारोवार भइरहेको छ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७