TRENDING
होमपेज
तीन नयाँ खेलाडी समेट्दै टी–२० विश्वकप छनोट खेल्ने महिला क्रिकेट टिम घोषणा


काठमाडौं । नेपाल क्रिकेट संघ क्यान ले आईसीसी महिला टी२० विश्वकपको एशिया छनोटको बिहीबार तीन नयाँ खेलाडी समेट्दै नेपाली टिमको घोषणा गरेको छ ।
रुबिना क्षेत्रीको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा पुजा महतो, रुबी पोदा र खुशी डंगोल नयाँ अनुहारका रुपमा छन् । जुनमा हङकङमा भएको एसीसी महिला इमर्जिङ कपमा टोलीमा रहेका ज्योती पाण्डे, सरस्वती कुमारी र कृतिका मरासिनी टिमबाट बाहिरिएका छन् ।
आईसीसी महिला टी–२० विश्वकपको एशिया छनोट यही अगष्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा आयोजना हुँदैछ ।
जसमा नेपालसहित १२ राष्ट्रले खेल्नेछन् । नेपाल रहेको समूह ए मा बहराइन भुटान, मलेसिया, कतार र यूएई छन् भने समूह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड छन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७