TRENDING
होमपेज
सन्दीप र दीपेन्द्रको टिम ग्लोबल टी– २० क्यानडाको फाइनलमा


काठमाडौं । नेपाली स्पीनर सन्दीप लामिछाने र अर्का खेलाडी दीपेन्द्र सिंह ऐरीको टिम ग्लोबल टी–२० क्यानडाको फाइनलमा पुगेका छन् ।
सन्दीप सम्मिलित सर्रे जागुअर्स र दीपेन्द्र सम्मिलित मोन्टेरियल टाइर्गसबीचको फाइनल आज आइतबार राति हुँदै छ ।
पहिलो क्वालिफर्यसमा भ्यानकुभेर नाइट्र्सलाई ३८ रनले पराजित गर्दै सन्दीप सम्मेलित सर्रे जागुअर्स फाइनल प्रवेश गरेको हो ।
यस्तै दोस्रो क्वालिफर्यसमा दीपेन्द्र सम्मेलित मोन्टेरियल टाइर्गसले भ्यानकुभेर नाइट्समाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७