TRENDING
होमपेज
महिला विश्वकप : डेनमार्कविरुद्ध इगंल्याड १–० ले अगाडि


काठमाडौं । फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा अहिले इंगल्याण्ड र डेनमार्क भिडिरहेका छन्।
पहिलो हाफ सकिँदा इंगल्याण्ड १–० गोलले अगाडि रहेको छ। एलिनाज स्टेडियम सिड्नीमा भइरहेको खेलको छैटौं मिनेटमै लाउरेन जेम्सको गोलमा इंगल्याण्डले अग्रता बनाएको हो।
समूह चरणको पहिलो खेल जितेका दुवै टिम आज पनि जितको खोजीमा छन्। तर एकपक्षीय जस्तो देखिएको खेलमा इंगल्याण्डले डेनमार्कलाई पूर्णरुपमा दबाबमा राखेको छ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७