TRENDING
होमपेज
महिला विश्वकप फुटबलमा अहिले जापान र कोस्टारिकाबीचको खेल चल्दै


काठमाण्डौ । फिफा महिला विश्वकप फुटबलमा अहिले जापान र कोस्टारिका खेलिरहेका छन् । न्युजिल्याण्डको डुनेडिनमा रहेको फोर्सिथ बार स्टेडियममा भैरहेको खेलमा समूह ‘सी’ का जापान र कोस्टारिका खेलिरहेका हुन् ।
खेलको पहिलो हाफमा जापानले २ गोलको अग्रता लिएको छ । त्यस्तै आजको अर्को खेलमा समूह ‘सी’ कै स्पेन र जाम्बियाबीच दिउँसो सवा एक बजे खेल हुनेछ ।
आजै बेलुका पौने ६ बजे समूह ‘बी’ का क्यानडा र आयरल्याण्ड खेल्नेछन् । हिजो भएको खेलमा कोलम्बिया र फिलिपिन्स विजयी भएका छन् ।
स्विट्जरल्यान्ड र नर्वेले गोलरहित बराबरी खेलेका छन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७