TRENDING
होमपेज
डेङ्गीका कारण बङ्गलादेशमा ज्यान गुमाउनेको संख्या एक सय ८५ पुग्यो


काठमाण्डौ । बङ्गलादेशमा यस वर्ष डेङ्गी सङक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ८५ पुगेको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गी कारण पछिल्लो २४ घण्टामा नौ जनाले ज्यान गुमाएका छन् ।
कुल सङ्क्रमितको सङ्ख्या ३५ हजार २ सय ७० पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय ९डिएफएचएस ले जनाएको छ । यस वर्षको जनवरीदेखि जुलाई २४ तारिख अर्थात् सोमवारसम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर २७ हजार ६ सय २२ जना डेङ्गीका बिरामी घर फर्किएका छन् ।
डेङ्गीको बढ्दो सङक्रमणसँग जुध्न बङ्गलादेशका स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा नष्ट गर्ने अभियान प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७