TRENDING
होमपेज
अस्ट्रेलियाको समुद्री तटमा ५१ वटा ह्वेल मृत भेटिए


काठमाडौँ — अस्ट्रेलियाको दक्षिण तटीय क्षेत्रमा ५१ वटा ह्वेल एकै पटक मृत अवस्थामा फेला परेका छन् । मंगलबार बिहानैदेखि ९० वटाको समूहमा अल्बनी सहर निजकैको चेनिज बिचुमा ती ह्वेलहरू देखा परेका थिए ।
मंगलबार मध्याह्न ती ह्वेल समुद्री तटमा आइपुगेको अस्ट्रेलियन सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पर्थका निकुञ्ज विभागका भेटनेरी चिकित्सकहरूले अहिले ती ह्वेल उद्धार गरिरहेका छन् । उद्धारमा समुद्री विज्ञ तथा स्यवंसेवकहरू पनि रातिदेखि नै खटिएका छन् ।
निकुञ्ज तथा वन्यजन्तु निकायले बुधबार बिहान ५१ वटा ह्वेल मृत अवस्था फेला पारिएको पुष्टी गरेको छ । ४६ वटा ह्वेल भने तटीय क्षेत्रमा तैरिएर बालुवामा पुगेका छन् । तीनलाई पुनः समुद्रमा पठाउनका लागि प्रयास भइरहेको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७