TRENDING
होमपेज
आगामी २६ भदौदेखि नाडा अटो शो हुने, बुकिङ खुला


काठमाडौं । यस वर्षको नाडा अटो शो २६–३१ भदौसम्म काठमाडौंमा आयोजना हुने भएको छ । अटो शो आयोजना गर्दै आएको नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालले मंगलबार यसबारे जानकारी दिएको हो ।
काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुने शोका लागि आयोजकले बुकिङ समेत खुला गरिसकेको जनाएको छ ।
‘नाडा अटो शो २०२३’ मा विद्युतीय लगायतका चार पाङ्ग्रे, तीन पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायर(ट्यूब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स एवम् ग्यारेज उपकरणहरु राखिने छन् ।
एसोसिएसनका महासचिव सुरेन्द्रकुमार उप्रेतीकाअनुसार प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघसंस्थाहरु समेतको सहभागिता रहने छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७