TRENDING
होमपेज
इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए विरुद्ध नेपाल बलिङ गर्दै


काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ए विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
कोलोम्बोमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेको हो । नेपालले भारत ए सँगको खेल खेलेको टिममा ४ परिवर्तन गरेको छ । सोमपाल कामी, ललित राजवंशी, भीम सार्की र आसिफ शेखलाई आराम दिएर नेपालले प्रतिश जिसी, श्याम ढकाल, अर्जुन साउद र सन्दीप जोरालाई मैदान उतारेको छ ।
समूह बी मा यसअघि नै लगातार दुई खेल हार्दै बाहिरिसकेका नेपाल र यूएई दुवै टिम यस खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ । नेपालले सिनियर टिम खेलाउँदा यूएईले भने युवा खेलाडीहरु समेट्दै दोस्रो रोजाइको टिम खेलाएको छ ।
नेपाल र यूएई ए यसअघि पाकिस्तान ए र भारत ए सँग पराजित भएका थिए ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७