TRENDING
होमपेज
आजदेखि बढ्यो आन्तरिक उडानको हवाई भाडा


काठमाण्डौ । आन्तरिक उडानको हवाई भाडादर आजदेखि वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक सङ्घले मूल्य अभिवृद्धि कर भाडादरमै जोडिने भएकाले आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढ्ने जनाएको हो।
आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका हुन्। सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातायात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।
ुसरकारबाट बजेट वक्तव्यमार्फत् अनिवार्य गरेको यो व्यवस्था अनुसार यस सङ्घमा आबद्ध सम्पूर्ण वायुसेवा कम्पनीले आजदेखि लागू हुने गरी हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने बेहोरा जानकारी गराइन्छु, सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विकासबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
गाईपालन व्यवसायबाट मनग्य आम्दानी
बैशाख २४, २०८२
अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने, थाल्यो तयारी
बैशाख ११, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७