TRENDING
होमपेज
अमेरिकामा गर्मीले करोडौं प्रभावित


काठमाडौँ । अमेरिकामा पछिल्लो १६ दिनमा अत्यधिक गर्मीका कारण करिब ११ करोड सर्वसाधारण प्रभावित भएका छन् । फ्लोरिडादेखि क्यालिफोर्नियासम्म र अब वासिङ्टन पनि अत्यधिक गर्मीको चपेटामा परेको छ ।
शनिबार अमेरिकाको राष्ट्रिय मौसम सेवाले देशको दक्षिण–पश्चिम क्षेत्रमा गर्मी खतराको स्तरमा पुग्ने चेतावनी दिएको छ । विश्वकै धेरै गर्मी हुने स्थानमध्येको एक क्यालिफोर्नियाको डेथ भ्यालीको तापमान ५३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
लसभेगासलगायत स्थानमा पनि केही दिनमा तापमान ४७ डिग्री सेल्सियससम्म पुग्ने प्रक्षेपण गरिएको छ । अमेरिकाको छिमेकी देश क्यानडामा पनि अत्यधिक गर्मीका कारण जंगलहरूमा आगलागी भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७