TRENDING
होमपेज
एमाले संसदीय विभागमा १३ सदस्य मनोनीत


काठमाडौं । नेकपा एमालेको संसदीय विभागमा १३ सदस्य मनोनीत भएका छन् । विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको सिफारिसमा शनिबार बसेको सचिवालय बैठकले १३ जनालाई सदस्य मनोनीत गरेको हो ।
लिलानाथ श्रेष्ठ सिराहा, भगवती चौधरी सुनसरी, पदम गिरी पर्वत, विद्या भट्टराई कास्की, ज्वाला साह बारा, ठाकुर गैरे पाल्पा, बलराम अधिकारी कपिलवस्तु र चन्द्रबहादुर विश्वकर्मा पश्चिम रुकुम लाई विभागको सदस्य मनोनीत गरिएको छ ।
यस्तै सुनिता बराल झापा, महेश बर्तौला मकवानपुर, तारा लामा तामाङ कञ्चनपुर, अम्मरबहादुर रायमाझी उदयपुर र किरणकुमार साह रौतहट संसदीय विभाग सदस्य मनोनीत भएका छन् ।
यसअघि यो विभागमा राष्ट्रियसभाका देवेन्द्र दाहाल र भैरवसुन्दर श्रेष्ठ सदस्य थिए ।
मुख्य समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७