

काठमाडौं । भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीहरुको मृत्यु भएको छ ।
उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति करिब आठ बजे यो घटना भएको हो । बोलबम यात्रीहरु सवार गाडीको माथिल्लो भाग हाइटेन्सन लाइनको तारमा छोइएर करेन्ट लागेको थियो ।
करेन्ट लाग्दा १० जना गम्भीर घाइते भएका थिए । तीमध्ये ५ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मेरठ डिस्ट्रिक मजिष्ट्रेट दीपक मिणाले जानकारी दिएका छन् । अन्य ५ जना घाइतेहरुको गम्भीर अवस्थामा उपचार जारी छ ।
यसअघि गत शुक्रबार र शनिबार पनि भारतको मुजफ्फरनगर जिल्लामा भएका अलग(अलग सवारी दुर्घटनामा ४ जना बोलबम यात्रुको मृत्यु भएको थियो ।
उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति करिब आठ बजे यो घटना भएको हो । बोलबम यात्रीहरु सवार गाडीको माथिल्लो भाग हाइटेन्सन लाइनको तारमा छोइएर करेन्ट लागेको थियो ।
करेन्ट लाग्दा १० जना गम्भीर घाइते भएका थिए । तीमध्ये ५ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मेरठ डिस्ट्रिक मजिष्ट्रेट दीपक मिणाले जानकारी दिएका छन् । अन्य ५ जना घाइतेहरुको गम्भीर अवस्थामा उपचार जारी छ ।
यसअघि गत शुक्रबार र शनिबार पनि भारतको मुजफ्फरनगर जिल्लामा भएका अलग अलग सवारी दुर्घटनामा ४ जना बोलबम यात्रुको मृत्यु भएको थियो ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७