TRENDING
होमपेज
पाकिस्तान र जापानमा बाढीका कारण १० जनाको मृत्यु


काठमाण्डौ । पाकिस्तान र जापानमा बाढीका कारण कम्तीमा १० जनाको ज्यान गएको छ । पाकिस्तानमा ६ जना र जापानमा कम्तीमा ४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नौ जना घाइते भएको त्यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण एनडीएमएले जनाएको छ । जुन २५ देखि सुरु भएको मनसुनी वर्षा र बाढीबाट अहिलेसम्म ८६ जनाले ज्यान गुमाएका छन् ।
एक सय ५० जना भन्दा धेरै घाइते भएका छन् । बाढीबाट पूर्वी पञ्जाब प्रान्त सबैभन्दा धेरै प्रभावित भएको छ । त्यस्तै जापानमा ठूलो वर्षापछि आएको बाढी र पहिरोमा ४ जनाले ज्यान गुमाएको र ५ जना बेपत्ता छन् । उनीहरुको खोजी भैरहेको छ ।
बाढी र पहिरोमा परी १९ जना घाइते भएका छन् । जापानको दक्षिणपश्चिम क्युसु क्षेत्र बाढीले प्रभावित भएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७