

कोलम्बो । श्रीलंकामा आर्थिक संकटका कारण जनताको व्यापक प्रदर्शन र सत्ता परिवर्तन भएको एक वर्ष पुगेको छ । यसबीचमा पहिलोजस्तो इन्धनका लागि लामो लाइन हटेको छ भने घण्टौं लोडसेडिङबाट श्रीलंकाली जनता मुक्त भएका छन् । श्रीलंकाको केन्द्रीय बैंकका अनुसार बढ्दो रेमिट्यान्स र पर्यटक संख्याका कारण यस त्रैमासिकमा अर्थतन्त्र तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
अर्थविद्हरूका अनुसार यो देशले आर्थिक संकटको चरण पार गरिसकेको छ, तर समस्याहरू अझै पूर्ण रूपमा समाधान भइसकेका भने छैनन् । खाद्य सामग्री, स्वास्थ्य सेवा र घरभाडाको मूल्य अझै उच्च नै छ । गरिबी दर गत वर्षभन्दा दोब्बर ९२५ प्रतिशत० भएको छ भने यो दर आगामी दिनमा झनै बढ्ने अनुमान गरिएको छ । गत साता बहुपक्षीय ऋणदाताले श्रीलंकालाई ७ सय मिलियन अमेरिकी डलर ऋण दिने निर्णय गरेका छन्, जसमा २ सय मिलियन डलर विपन्न नागरिकका लागि लक्षित छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७