TRENDING

मैत्रीपूर्ण खेलका लागि महिला फुटबल टिम ढाका प्रस्थान

काठमाडौं । बंगलादेशसँगको दुईवटा मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय टोली बंगलादेश ढाका प्रस्थान गरेको हो ।