TRENDING
होमपेज
समाजवादी मोर्चाको पहिलो बैठक सुरु


काठमाडौं । समाजवादी मोर्चाको पहिलो बैठक सुरु भएको छ। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बैठक चलिरहेको हो। बैठकमा चार दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ। मोर्चाको पहिलो बैठक भएकाले कार्यविधि, भावी रणनीतिबारे छलफल गर्ने तयारी छ ।
मोर्चाको नेतृत्व शीर्ष नेताले आलोपालो गर्ने सहमति छ। दीर्घकालमा पार्टी एकताकै लक्ष्यका साथ हाललाई मोर्चाबन्दी गरिएको नेताहरूको भनाइ छ। मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्।
मोर्चाको नेतृत्व शीर्ष नेताले आलोपालो गर्ने सहमति छ। दीर्घकालमा पार्टी एकताकै लक्ष्यका साथ हाललाई मोर्चाबन्दी गरिएको नेताहरूको भनाइ छ।
मुख्य समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७