TRENDING
होमपेज
एसईई नतिजा आज प्रकाशन हुदै


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा बिहीबार प्रकाशन गर्ने तयारी गरेको छ।
नतिजा बिहीबार प्रकाशन हुने परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए।
‘सबै तयारी पूरा भइसक्यो’, उनले भने, ‘प्राविधिक समस्या नभए सम्भवतः आजै नतिजा प्रकाशन हुन्छ।’ उनका अनुसार नतिजा बेलुकीसम्ममा प्रकाशन गर्ने तयारी छ। यसका लागि बिहीबार नै बोर्डको बैठक बोलाइएको छ।
एसईई गत चैत १७ गते देखि २९ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार परीक्षामा पाँच लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका थिए।
बोर्डले पुरानै ग्रेडिङ पद्धतिअनुसार नतिजा सार्वजनिक गर्ने बताएको छ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
बैशाख १६, २०८२
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
बैशाख १६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७