TRENDING
होमपेज
बाढी–पहिरोबाट यो वर्ष नेपालमा २४ जनाको मृत्यु


काठमाडौ । मनसुन सुरू भएयता बाढी–पहिरोबाट यो वर्ष नेपालमा २४ जनाको मृत्यु भएको छ। अहिलेसम्म बाढी–पहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।
पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र ५ जना बेपत्ता तथा १३ जना घाइते छन्। मृत्यु हुनेमा पुरूष ११ जना र महिला ४ जना रहेको
गृह मन्त्रालय अन्तर्गत रहेको पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ । पहिरोबाट ४५४ जना परिवार प्रभावित भएको शाखाले जानकारी दिएको छ।
बाढीबाट ९ जनाको मृत्यु भएको छ। २० जना बेपत्ता रहेको गृह मन्त्रालयको तथ्यांक छ। बाढीबाट ११२ घर परिवार प्रभावित भएको तथ्यांक छ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७