TRENDING
होमपेज
साफ च्याम्पियनसिप ः बंगलादेश १४ वर्षपछि सेमिफाइनलमा


बेंगलुरु । साफ च्याम्पियनसिप सुरु हुँदा सबैको एकखाले अनुमान थियो सेमिफाइनल पुग्ने टिमबारेमा ।
धेरैलाई लागेको थियो, भारत त सेमिफाइनल पुग्छ नै, त्यसपछि दुवै आमन्त्रित टिम कुवेत र लेवनान पनि अन्तिम चारमा पुग्नेछन् । एउटै दुविधा थियो, चौथो टिम कुन हुनेछ त रु बुधबार यो प्रश्नले उत्तर पाएको छ । यो हो, बंगलादेश ।
आन्तरिक कलहकै कारण बंगलादेशी फुटबल पनि पछिल्लो समय विवादमा अल्झिरहेको छ । तर, यसलाई ओझेलमा पार्दै बंगलादेशले १४ वर्षपछि पहिलो पटक दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।
बंगलादेश लिग चरणको अन्तिम खेलमा भुटानलाई ३–१ ले हराएर समूह ‘बी’ को उपविजेता बन्यो ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
फाल्गुन २८, २०८१
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
फाल्गुन २०, २०८१
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
फाल्गुन १५, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७