TRENDING
होमपेज
बकर इदको उल्लास


काठमाडौं । इस्लाम धर्मावलम्वीको दोस्रो ठूलो चार्ड बकर इद बिहीबार धुमधामले मनाइएको छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैका मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गरेका छन् । बकर इदका अवसरमा ससाना बालबालिकादेखि बुढपाकासम्मले खुसी साटासाट गरेका छन् ।
यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी ९बली० दिने गर्दछन् । बकर इदको अवसरमा आज सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । नेपालगन्जको बीपी चोक, कपिलवस्तुको तौलिहवा र काठमाडौंको टुँडिखेलमा बकर इद मनाइँदाका तस्बिरहरु स्
मुख्य समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७