TRENDING
होमपेज
ओलीलाई भेट्न सपरिवार बालकोट पुगिन् श्वेता खड्का


काठमाडौं । अभिनेत्री श्वेता खड्का एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सपरिवार बालकोट पुगेकी छन् । छोरी ब्रिआना र पति विजयन्द्रसिंह रावतलाई लिएर उनी ओली निवास पुगेकी हुन् । भेटपछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै उनले नेता ओलीबाट आफूले आशिर्वाद लिएको उल्लेख गरेकी छन् ।
भेटमा अध्यक्ष ओलीले श्वेतापुत्री ब्रिआनालाई काखमा लिएर सुम्सुमाइरहेको देख्न सकिन्छ । तस्वीरमा ओली मुस्कुराएका छन् । भेटपछि सामाजिक सञ्जालमा श्वेताले गरेको पोस्टमा लेखिएको छ, ‘काम ठूलो हुन पर्दैन, जे गर्छौं प्रेमपूर्वक गर्दा, सदैव लक्ष्मीको बास हुन्छ । सम्माननीय पूर्वप्रधानमन्त्री केपी बुवा हजुरसँग पहिलो भेट ब्रिआनाको । आशिर्वाद लिंदै ।’
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७