TRENDING

बकर ईदको अवसरमा बिहीवार सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले बकर ईदको अवसरमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनुभएको हो ।