TRENDING
होमपेज
काठमाडौं महानगरले करको दर बढाएन, दायरा बढायो


काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ९आव० २०८०र८१ मा करको दायरा विस्तारलाई जोड दिएको पाइएको छ । करका दरहरु यथावत राख्दै झोलामा गरिने विज्ञापनदेखि सवारी साधनमा बहाल करसम्मका प्रावधान थपिएका छन् । महानगरपालिकाले आर्थिक ऐन २०८० सार्वजनिक गर्दै यस्तो जानकारी गराएको छ ।
महानगरपालिकाले कर तिर्न प्रेरित गर्न विभिन्न स्किमहरु समेत ल्याएको छ । पार्किङ प्रयोजनमा बहुतले भवन निर्माणलाई प्राथमिकता दिएको महानगरले सडकमा अनुमति नलिई निर्माण सामग्री राखेमा चर्को जरिवाना लगाउने समेत नियम ल्याएको छ । फनपार्कमा व्यवसाय कर सुरु गरेको महानगरले व्यावसायिक र आवासीय भवनले पार्किङ शुल्क लिन नपाउने गरी निषेध समेत गरेको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७