TRENDING
होमपेज
प्रधानमन्त्रीसँग असार ८ गते प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर हुने
काठमाडौ ।
प्रतिनिधिसभामा यही असार ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मिति निर्धारण भएकाले सदनलाई जानकारी गराउनुभयो ।
सभामुखले हरेक समूहमा १५ जना सांसद रहने गरी १७ समूहमा विभाजन गरिएको उल्लेख गर्दै आज साँझ ५ बजेसम्म प्रतिनिधिसभाका सचिवसमक्ष प्रश्न टिपाउन आग्रह गर्नुभयो ।
असार ८ गते हुने प्रश्नोत्तरमा पहिलो समूहमा रहेका सांसदहरुले प्रश्न टिपाउने र सोहीमाथि छलफल हुनेछ । यसअघि पनि प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गरिएको थियो ।
मुख्य समाचारबाट थप समाचार
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
जेष्ठ २, २०८१
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
जेष्ठ १, २०८१
काठमाडौंको वायु अझै स्वस्थकर
जेष्ठ १, २०८१
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेष्ठ ३, २०८१
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
जेष्ठ २, २०८१
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
जेष्ठ २, २०८१
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
जेष्ठ २, २०८१
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
जेष्ठ १, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८