TRENDING
होमपेज
काठमाडौंमा जगन्नाथ रथयात्रा


काठमाडौँ । कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज इस्कोन ले राजधानीमा मंगलबार जगन्नाथ रथयात्रा निकालेको छ । बुढानीलकण्ठस्थित राधाकृष्ण मन्दिरबाट जगन्नाथ, बलदेव, शुभद्राको मूर्तिलाई बाजागाजासहित लैनचौरमा ल्याइएको थियो । त्यहाँ सिंगारिएको रथमा विराजमान गराएर श्रद्धालुहरूसहित भएर ती मूर्तिलाई नगर परिक्रमा गराइएको छ ।
विष्णुका पूर्ण कला रूप श्रीकृष्णलाई संस्कृतमा जगन्नाथ नामले पुकारिन्छ । जगन्नाथलाई भारतको चार धाममध्ये पवित्र तीर्थस्थलसमेत मानिन्छ । बद्रीनाथ उत्तर खण्डको हिमालय, रामेश्वरम दक्षिणको तमिलनाडु प्रान्त, द्वारिका पश्चिम प्रान्त गुजरात, जगन्नाथ पुरी पूर्वप्रान्त उडिसामा अवस्थित छ ।
यात्रामा श्रीमद् एसी भक्तिवेदान्त स्वामी प्रभुपादको प्रतिमालाई बग्गीमा राखेर नगर परिक्रमा गराइएको छ ।
मुख्य समाचारबाट थप समाचार
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७