TRENDING
होमपेज
फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालद्धारा माल्दिभ्स पराजित


काठमाण्डौँ । फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गरेको छ । माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपालले आयोजकलाई ७५–६८ अङ्कले हराएको हो । नेपालको यो तेस्रो जित हो ।
पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि पाकिस्तान र बङ्लादेशलाई हराएको थियो । लिग चरणको समाप्तिमा ४ खेलमा ७ अङ्कसहित नेपाल शीर्षस्थानमा छ । समान अङ्कका साथ पाकिस्तान दोस्रो स्थानमा छ भने ६ अङ्कका साथ बङ्लादेश तेस्रो र ६ अङ्क नै रहेको भुटान चौथो स्थानमा रहेको छ ।
४ अङ्क जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७