TRENDING
होमपेज
सुडानको हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु


काठमाडौं । सुडानको राजधानी खार्तुममा भएको हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
राजधानीको यार्मोक जिल्लामा सेनाले गरेको हवाई आक्रमणमा मारिनेमा ५ बालबालिका समेत छन् । आक्रमणबाट कम्तीमा २५ वटा घर ध्वस्त भएका छन्। त्यहाँका एक उच्च सैन्य अधिकारीले विद्रोही समूह ¥यापिड सपोर्ट फोर्स आरएसएफलाई आन्दोलन रोक्न चेतावनी दिएको भोलिपल्ट हवाई आक्रमण भएको हो।
गत मध्य–अप्रिलमा सुरु भएको विद्रोहका कारण हालसम्म सुडानमा एक हजारभन्दा बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन्।
यो बीचमा पटकपटक भएका युद्धविराम दुवै पक्षले उल्लंघन गर्दै आएका छन्। युद्धका कारण हालसम्म झण्डै २२ लाख मानिस विस्थापित भइसकेको संयुक्त राष्ट्र संघको तथ्यांक छ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७