TRENDING
होमपेज
श्रीलंकामा ४ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको अवैध चुरोट नष्ट


काठमाडौ । श्रीलंकामा ४ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको अवैध चुरोट नष्ट गरिएको छ। श्रीलंकाली अधिकारीका अनुसार हालसम्मकै ठूलो परिमाणको चुरोट नष्ट गरिएको हो।
अर्थ राज्यमन्त्री रञ्जित सियाम्बालापिटियालाई उद्धृत गर्दैे अवैध रूपमा पैठारी भएको चुरोटको मूल्य श्रीलंकाली १५ अर्ब रुपैयाँ अर्थात् ४ करोड ८६ लाख अमेरिकी डलर रहेको अन्तराष्ट्रय सञ्चार माध्यमले जनाएका छन्।
सियाम्बालापिटियाले श्रीलंकाको भन्सारले नष्ट गरेको चुरोटको सबैभन्दा ठूलो परिमाण भएको बताए।
श्रीलंकको भन्सारले दुई वर्षयता यस्ता थुप्रै तस्करी प्रयासलाई विफल पारेर निषेधित वस्तु जफत गरेको समाचारमा जनाइएको छ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७