TRENDING
होमपेज
चीनमा १ लाख ८० हजारविरुद्ध वित्तीय ठगी मुद्दा


बेइजिङ । वित्तीय ठगी तथा व्यवस्थापनमा बाधा पुर्याएको आरोपमा चिनियाँ सरकारी निकायले पाँच वर्षमा १ लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।
२०१८ देखियता एक लाख १० हजारभन्दा बढीलाई अवैध कोष संकलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेट ९एसपीपी० ले मंगलबार उल्लेख गरेको छ ।
एसपीपीले वित्तीय जोखिम नियन्त्रणका लागि अभियोजन तीव्र बनाएको हो । प्रायः यस किसिमका मुद्दामा अवैध कोष संकलन, जाली मुद्रा र गैरकानुनी व्यापार सञ्चालन गर्ने व्यक्ति छन् ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७