TRENDING
होमपेज
गठबन्धन शक्तिहरू एकताबद्ध रहने अध्यक्ष नेपालको भनाई


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरू एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित समाजवादी प्रेस संगठन नेपालको प्रथम अधिबेशनबाट निर्वाचित भएका पदाधीकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी रहेको तर गठबन्धन घटकबीच केही विषयमा विमति हुनु स्वाभाविक रहेको उहाँले बताउनुभयो । अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेकाले सत्ता गठबन्धनबीच विश्वास र एकता आवश्यक रहेको उहाँको भनाइ छ ।
अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको दाबी गर्दै उहाँले कमजोरीको आलोचना गर्न कमजोरीप्रति लतारिने स्वभाव आफूहरूको नरहेको बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७