TRENDING
होमपेज
अनुदानको मलमा दुरुपयोग भएको छः मन्त्री भुसाल


काठमाडौं। कृषि तथा पशुपंछी विकासमन्त्री वेदुराम भुसालले किसानहरुले पाउने अनुदानको मलमा दुरुपयोग भएको भन्दै सचेत रहन कृषकलाई आग्रह गर्नुभएको छ । २० औँ राष्ट्रिय धान दिवस मुल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री भुसालले किसानका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुनेगरेको बताउनुहुँदै अनुदानको मल गैरकिसानले लिने गरेको थाहा पाएको प्रष्ट पार्नुभयो । त्यसका निम्ति स्वयं किसान पनि सचेत हुनुपर्ने उहाँको सुझाव छ ।
किसानलाई अनुदान मलको खोजी गर्न उहाँले आग्रह गर्नुभयो । मलको दुरुपयोग रोक्न मातहतका निकायलाई निर्देशन समेत उहाँले दिनुभयो । उहाँले रासायनिक मलको प्रयोग कृषिको प्रयोजनबाहेक पनि हुनेगरेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७