TRENDING
होमपेज
धादिङमा पौड़ी खेल्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु


काठमाडौ । धादिङमा पौड़ी खेल्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गजुरी गाउँपालिका वडानम्बर ५ घाटबेशी निवासी १७ वर्षका सुशील श्रेष्ठ थोपल खोलामा साथीहरु संग पौड़ी खेलने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी उपरीक्षक ९एसपी० गौतम मिश्रले बताउनुभयो ।
श्रेष्ठ आईबार साँझ सिद्दलेक गाऊँपालिका – १ बुङचुङ स्थित थोपल खोलामा साथीहरु संग पौड़ी खेल्न गएका थिए । शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७