TRENDING
होमपेज
प्रधानमन्त्री दाहालले संसद्मा सम्बोधन गर्ने


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को सोमबारको बैठकमा सम्बोधन गर्ने भएका छन् । सभामुखको सचिवालयका अनुसार संसद् अवरोध हटाउन, भारत भ्रमणबारे जानकारीलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् ।
सभामुखसँग सोमबार साँझ भएको टेलिफोन संवादमा प्रधानमन्त्री दाहालले संसद्मा सम्बोधन गर्ने जानकारी गराएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
सभामुखसँगको संवादमा प्रधानमन्त्री दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै सोमबारको संसद् बैठकमा आफूले सम्बोधन गर्ने बताउनुभएको थियो, अधिकारीले भने ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७