

काठमाडौ । पानी मानिसको दैनिक जीवनमा प्रयोग हुने एक अत्यावश्यक पदार्थ हो । हाम्रो शरीरमा करीव ६० प्रतिशत पानीको मात्रा हुन्छ । एक ब्यक्तिले हरेक दिन कम्तीमा आठ गिलास पानी पिउनु पर्ने जानकारहरु बताउँछन् ।
शरीरको एक अत्यावश्यक पदार्थ मानिएको पानीका फाइदाहरु के रहेछन् त आउनुस् हेरौं
१. शारीरिक क्रियाकलापमा चाहेको अनुरुप सहभागी र बिना थकान सम्पन्न गर्न प्रशस्त पानी पिउनु जरुरी हुन्छ ।
२. मस्तिष्कलाई चुस्त, स्फूर्त राख्न र मानसिक कार्यलाई छिटो छरितो बनाउन पानी पिउने गर्नुस् ।
३. टाउको दुखाई कम गर्न र निको पार्न पानीको महत्वपूर्ण भमिका हुन्छ ।
४. यदि तपाईलाई कब्जियतको समस्याले सताइरहेको छ भने प्रशस्त पानी पिउने गर्नुस् समस्या निको हुन्छ ।
५. मिर्गौलामा हुने पत्थरी हटाउन तथा हुन नदिन प्रशस्त मात्रामा पानी पिउनु जरुरी हुन्छ ।
६. पानी प्रशस्त पिउनाले शरीरको मेटाबोलिज्म प्रक्रिया बढ्न जान्छ र यसले शरीरको तौल घटाउन मद्दत गर्छ ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
एसईईको सबै तयारी सकियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७