TRENDING
होमपेज
ए डिभिजन लिग : आज दुई खेल हुँदै


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार दुई खेल हुँदैछ।
दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एफसी खुमलटार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
२१ खेलमा २१ अंक जोडेर पुछारमा रहेको खुमलटार आज सातौँ जितको योजनामा हुनेछ। २१ खेलमा २९ अंक जोडेर सातौं स्थानमा रहेको हिमालयन आठौँ जितको खोजीमा हुनेछ।
साँझ ६ बजे सुरु हुने खेलमा नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।
२१ खेलमा २८ अंक जोडेर पुलिस नवौँ स्थानमा रहेको पुलिस नवौँ जितको खोजीमा हुनेछ। २१ खेलमा २४ अंक जोडेर १३ औं स्थानमा रहेको फ्रेण्ड्स सातौँ जित निकाल्ने योजनामा छ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७