TRENDING
होमपेज
यसरी बन्दैछ नागढुङ्गामा सुरुङमार्ग


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शुक्रबार नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेका छन् ।
विश्व बैंकका उच्च अधिकारीसहितको टोली लिएर मन्त्री ज्वाला नागढुङ्गा सुरुङमार्गको अनुगमनमा पुगेका हुन् । अनुगमनका क्रममा मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका थिए ।
आयोजनाका अनुसार ३ जेठसम्म कुल आयोजनामा ५३.४२ प्रतिशत भौतिक निर्माणको काम सकिएको छ भने आयोजनाको कुल बजेटमध्ये ५८।३२ प्रतिशत रकम खर्च भइसकेको छ ।
अहिलेसम्म मूल सुरुङमार्ग र त्यसका सहायक सुरुङमार्ग खण्ड खन्ने काम ८२.२० प्रतिशत सकिएको सुरुङमार्ग आयोजनाले जनाएको छ ।
समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७