TRENDING

आईपीएल : ४१ वर्षको उमेरमा धोनीको सनसनी

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको चार वर्षपछि महेन्द्र सिंह धोनीले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नाई सुपर किंग्सका लागि आफूलाई तल्लो क्रमका ब्याटरको रुपमा सफलतापूर्वक पुनर्उत्थान गरेका छन् । ४१ वर्षीय सुपरस्टारका लागि यो उल्लेखनीय बदलाव हो ।

जव यो सिजनको आईपीएल सकिनेछ । उपाधि विजेता टिमलाई दिइने ट्रफीको नाम एमएस धोनी ट्रफी नामाकरण गरे हुन्छ । यदि यो प्रतियोगिता आयोजक र समर्थकका लागि पनि केहि प्रतीक छ भने ती धोनीमात्र हुन् । उनी सुरुवातदेखि अहिलेसम्म आईपीएलको प्रमुख ब्राण्ड हुन् ।