TRENDING

बागमती प्रदेशमा जेठ ९ गते प्रदेशसभा बैठक आव्हान

हेटौँडा । बागमती प्रदेशसभाको १२ औँ अधिवेशन जेठ ९ गतेलाई बोलाईएको छ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले सिफारिष गरेको आधारमा प्रदेश प्रमुख यादबचन्द्र शर्माले जेठ ९ गतेको लागि प्रदेशसभा अधिवेशन आव्हान गरेका हुन् ।
उनले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमा प्रदेशसभाको बैठक आव्हान गरेका हुन् ।