TRENDING
होमपेज
मेक्सिकोमा ट्रक र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु


काठमाडौं । मेक्सिकोको उत्तरी क्षेत्रमा मालबहाक ट्रक र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ।
ट्रक र भ्यान ठोक्किँदा आगो लागेर २६ जनाको ज्यान गएको अधिकारीले जनाएका छन। उत्तरी राज्य तमौलिपासमा भएको उक्त दुर्घटनामा मृत्यु भएको अधिकारीहरुको भनाइ छ।
मालबहाक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा भेटिएको छैन। चालकले ट्रेलरबाट छुटाएर भागेको हुन सक्ने प्रहरीको अनुमान छ।
उक्त राज्यको राजधानी सियुदाद भिक्टोरिया नजिकको राजमार्गमा दुर्घटना भएको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७