TRENDING
होमपेज
धादिङकी रसिला तामाङले जितिन् मलेसियामा भएको दौड प्रतियोगिताको उपाधी


काठमाडौ । धादिङकी धावक रसिला तामाङले मलेसियामा भएको कोबोई मलाया क्लासिक महिला दौडको उपाधी जितेकी छिन् । ५० किलोमिटरको उक्त दौड प्रतियोगितामा महिला तर्फ तामाङले ५ घण्टा ८ मिनेट ३२ सेकेण्डमा पुरा गरेर प्रथम उपाधी जितेकी हुन् । एसिया ट्रेल मास्टरको आयोजनामा भएको उक्त प्रतियोगितामा टिम टि एट नेपाल र टि एट ग्लोबलको तर्फबाट सहभागी तामाङलाई आयोजकले अद्भुत धावक भनेको छ । धावक तामाङ धादिङको धुनिवेशी नगरपालिकाको वासिन्दा हुन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७